कालिकोटबाट सुर्खेत जान लागेको माइक्रो दुर्घटना

दैलेख : कालिकोटबाट सुर्खेत जान लागेको माइक्रो बस दुर्घटना भएको छ । बिहीबार कालिकोटबाट सुर्खेत जान लागेको माइक्रो बस दैलेखमा दुर्घटना भएको हो ।
कर्णाली प्रदेश ०२४७ नम्बरको माइक्रो दैलेखको रामघाट नजिकै दुर्घटना हुँदा दुई जनाको अर्धचेत अवस्थामा छन् भने १० जना घाइते भएका छन् ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया