सबै एक भएर हिन्दूराष्ट्र पुनःस्थापना गर्ने संकल्प गरौं : हिन्दु युवा संघ

काठमाडौँ : विश्व हिन्दु युवा संघले हिन्दूवादी संघ संस्थाहरू एक भएर हिन्दू राष्ट्र पुनःस्थापना गर्न संकल्प गर्नु पर्ने समय आएको जनाएको छ । महाशिवरात्रीको अवसरमा संघले एक विज्ञप्ति जारी गर्दै हिन्दूवादीहरूले पनि ठूलो शक्ति निर्माण गर्नुपर्ने आवस्यकता रहेको औल्याएको हो ।
संघका प्रवक्ता अनुराग शाहले जारी गरेको विज्ञप्तिमा हिन्दूराष्ट्र पुनःस्थापनाका लागि सयौं संघ संस्थाहरू क्रियाशिल रहे पनि पुनःस्थापना हुन नसकेको भन्दै हिन्दूवादीले आफैलाई प्रश्न गर्नुपर्ने बेला आएको जनाइएको छ । हिन्दूवादी संगठनहरूबीच एकता हुन नसक्नु नै हिन्दूराष्ट्र पुनःस्थापना हुन नसक्नुको प्रमुख कारण रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया