केभिड संक्रमित सुदूरपश्चिमका कानून मन्त्री अस्पताल भर्ना

धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई अस्पताल भर्ना गरिएको छ । कार्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा भर्ना गरिएको हो ।
‘संक्रमण पुष्टि भएपछि मन्त्री ज्यू होम आइसोलेसनमै बसिरहेका थिए । आज स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ,’ मन्त्री शाहका स्वकीय सचिव जंगबहादुर बिकले भने, ‘नाकबाट रगत बगिरहेको छ । अवस्था सुधार नभए अन्यत्र रेफर गर्नुपर्छ भन्ने सुझाव दिनुभएको छ ।’
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

प्रतिक्रिया