थप तीन हजार ५१ जनामा कोभिड-१९ संक्रमण पुष्टि

काठमाडौँः पछिल्लो २४ घण्टामा तीन हजार ५१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार बिहीबार देशभर तीन हजार ४३० जना कोभिड संक्रमणमुक्त भएका छन् । यो सँगै एक लाख ८४ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा १८ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५३ जना पुगेको छ ।
त्यस्तै, क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरूकाे संख्या एक हजार २ सय ३२ जना रहेको मन्त्रालयले जनाएको छ ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया