सर्यो कांग्रेस केन्द्रीय समिति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिन पर सरेको छ । शुक्रबार बोलाइएको बैठक सोमबारसम्म सारिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक सोमबारसम्म सारिएको जानकारी दिए ।
पार्टीको १४ औं महाधिवेशन सार्ने विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले शुक्रबार बोलाएका थिए । यसअघि असोज १९ र २५ गते बोलाइएको बैठक पनि केन्द्रीय सदस्यहरूलाई कोभिड-१९ संक्रमण भएपछि सारिएको थियो ।

संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री गुरूङ

अख्तियारको निर्णयविरुद्ध एकीकृत समाजवादी कानुनी उपचारमा जाने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

प्रतिक्रिया