'राजनीतिमा शिक्षकको भूमिका महत्वपूर्ण'

ओखलढुङ्गा : नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले कांग्रेसको राजनीतिमा शिक्षकको भूमिका महत्वपूर्ण गरेको बताएका छन् ।
ओखलढुङ्गास्थित नेपाल शिक्षक संघद्वरा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले कांग्रेसलाई पहिलो पार्टी बनाउन नेपाल नेपाल शिक्षक संघले भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
'देशमा जुन-जुन बेला आफ्ठेरो परेको थियो त्यो बेला नेपाली कांग्रेसले देशलाई सधैँ सहि बाटोमा हिँडायो अंक गणितमा हारे पनि सिद्धान्त: सधैँ जितेको छ', उनले भने,'वारी खाना खाएर पारी गएर ढुङ्गा हान्ने शक्तिसमेत संबिधान बनाउन ल्यायो।'

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया