पर्सागढीमा एक महिलामाथि छुरा प्रहार

वीरगञ्ज : पर्साको पर्सागढी नगरपालिका ३ पकडिया बडनिहारमा रहेको मुसहर टोलमा एक महिलामाथि छुरा प्रहार भएको छ । मुसहर टोलमा बस्दै आएकी ४५ वर्षे लक्ष्मिनिया देवी चौधरीमाथि आइतबार बिहान छुरा प्रहार भएको हो ।
बिहान ३ बजेको समयमा २–३ जनाको समूहमा आएका व्यक्तिहरूले घरको बार काटेर घरभित्र पसेर छुरा प्रहार गरेको बताइएको छ । घाइते चौधरीको टाउको र शरीरका विभिन्न भागमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया