जनकपुरमा बीबीसी मास्टर सेफ सन्तोषलाई ५१ किलोको मालाले सम्मान

काठमाडौँ : बीबीसी मास्टर सेफ सन्तोष साहलाई जनकपुरधाममा ५१ किलोको माला लगाएर सम्मान गरिएको छ । साहलाई उनकै बालसखा तथा जनकपुर उपमहानगरपालिका ३ का अध्यक्ष दीपेन्द्र साहको टोलीले सम्मान जनकपुर विमानस्थलमा ५१ किलोको माला लगाएर स्वागत गर्दै सम्मान गरेको हो ।
जनकपुरधामका युवाहरुले माला लगाएर सम्मान तथा स्वागत गरिरहँदा साहले ती मालाभित्र आफ्नी आमालाई समेत राखेका थिए । साहले देशको नाम चम्काएको खुसीमा युवाहरुले विमानस्थलमै केकसमेत काटेका थिए । साहलाई लिन उनकी आमासहित दाजु-भाउजू जनकपुरधाम विमानस्थल पुगेका थिए ।

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौँमा ‘राइज एन्ड लिड’ कार्यशाला सम्पन्न, अमेरिकी महिला प्रशिक्षकबाट नेतृत्…

प्रतिक्रिया