शनिबार थपिए ९१ कोभिड संक्रमित
शनिबार-थपिए-९१-कोभिड-संक्

काठमाडौँ : नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६ सय ६२ पिसिआर परिक्षणका क्रममा ६७ जना र ३ हजार ५ सय ५८ एन्टीजेन परिक्षणका क्रममा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ९ सय ४५ जनाले ज्यान गुमाईसकेका छन् ।
त्यस्तै थप ३ सय ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५८ हजार ५ सय ५५ जना निको भएका छन् । हाल नेपालमा ६ हजार ९ सय ४७ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया