रुपक अलङ्कारको महाकाव्य ’विश्रान्त’ सार्वजनिक
रुपक-अलङ्कारको-महाकाव्य

काठमाडौं- कवि तथा लेखक रुपक अलङ्कारको महाकाव्य ’विश्रान्त’ सार्वजनिक भएको छ। आज (शनिबार) एक कार्यक्रमका बीच उनको नवीन कृति सार्वजनिक गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा भएकाे कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, समालोचक प्रा. डा रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले उक्त कृतिको सार्वजनिक गरे ।
कविता, गजलका साथै निबन्ध विधामा कलम चलाउने अलङ्कारले पहिलो कृतिका रुपमा महाकाब्य ल्याएका हुन्। महाकाब्यलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो। पुस्तकको मुल्य ३ सय ७५राखिएको छ।

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रतिक्रिया