पूर्व अर्थमन्त्री डा. महत र विश्व बैंकका अधिकारीहरूबीच परामर्श

काठमाडौँः पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महत र विश्व बैंकको नेपाल, श्रीलंका र मालदिभ्सका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस तथा सञ्चालन सल्लाहकार लादा स्ट्रेलकोभाबीच छलफल भएको छ ।
कोभिड–१९ महामारीपछि विकासका प्राथमिकलाई पुनर्प्राथमिकीकरणका लागि राष्ट्रिय साझेदारी रणनीति (कन्ट्री पार्टनरसीप फ्रेमवर्क)का विषयमा छलफल भएको डा. महतको सचिवालयले जनाएको छ ।
‘नेपालका विकास गतिविधिहरु र प्राथमिकताका बारेमा छलफल तथा परामर्शका लागि भेटघाट भएको हो,’ महतलाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘महामारीपछि विकासका आवश्यकताहरूलाई सोही अनुसार मूलप्रवाहीकरण गर्नुपर्नेमा बहुपक्षीय विकास साझेदार विश्व बैंकको जोड रहेको छ ।

नयाँ वर्षमा रियलमी र एनसेलको सहकार्य : रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क ट…

एमएडब्लू वृद्धिले निर्माण गर्यो नेपालभर १ सयभन्दा बढी स्थानमा चार्जिङ स्टेसन

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकाल…

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

प्रतिक्रिया