के. एल दुगड समूहको स्वस्तिक आयल सम्मानित

काठमाडौँः के.एल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई उद्योग संगठन मोरङ्गले निर्यातमूलक वस्तु उत्पादन गरी आर्थिक बर्ष २०७५ र ०७६ तथा २०७६र७७ मा सुनसरी, मोरङ्ग औद्योगिक करीडोरका निर्यात मुलक उद्योगहरु मध्ये सबै भन्दा बढि निर्यात गर्ने उत्कृष्ट उद्योगको रुपमा सम्मान गरेको छ ।
निर्यात व्यापारका साथै आर्थिक एवंम औद्योगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रको योगदानलाई कदर गर्दै उक्त सम्मान उद्योग संगठन मोरङ्गको ४८ औ बार्षिक साधारण सभाको उद्घाटनका क्रममा प्रदान गरिएको कम्पनीले जनाएके छ । उक्त सम्मान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलेस्वस्तिक आयल ई.प्रा.लि.का सञ्चालक विकास दुगडलाई प्रदान गरेका थिए ।
स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.ले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल,सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरि बिक्री वितरण र्गदै आईरहेको छ ।
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_p2vqPpgBqB_0mgxsjkwojliu0mqq5p1mnda7c0dsztpfqackri9jzbnrtffv4bcwxiax5kc.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

प्रतिक्रिया