प्रधानसेनापति शर्मा र बंगलादेशका राजदूत चौधरीबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ - नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुदिन नोमन चौधरीबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार प्रधानसेनापति शर्मा र राजदूत चौधरीबीच नेपाली सेनाको मुख्यालयमा भेटघाट भएको हो ।
जंगी अड्डाकाअनुसार भेटमा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशको आपसी सम्बन्ध एवं प्रगाढ बनाउन थप मद्दत गर्ने नेपाली सेनाले विश्वास लिएको छ ।

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

प्रतिक्रिया