मन्त्री खड्का र टर्कीका नेपाली समुदाय तथा टर्किस उद्यमी बीच छलफल

काठमाडौँ– अन्तालिया डिप्लोमेसी फोरममा भाग लिन टर्की पुगेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले त्यहाँको नेपाली समुदायसँग छलफल थालेका छन् ।
उनी आज विहान इस्तानबुल पुगेका हुन् । उनले त्यहाँ रहेका नेपाली समुदायसँग भेटेर छलफल गरेका थिए । साथै उनले टर्किस उद्यमीहरूसँग पनि नेपाली वस्तु निर्यातका लागि त्यहाँको बजार तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका सम्भावनाबारे कुराकानी गरेको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया