साउदी जाने नेपालीले अब पीसीआर परीक्षण गर्नु नपर्ने

काठमाडौँ- साउदीले कोभिड-१९ सम्बन्धी तथा मापदण्ड खुकुलो पारेको छ । साउदी प्रवेश गर्नेले नागरिकले अबदेखि कोभिड-१९ परीक्षणको पिसिआर गर्नु नपर्ने भएको छ । होम क्वारेन्टाइन वा संस्थागत क्वारेन्टाइनमासमेत बस्न नपर्ने साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
त्यसैगरी भिजिट भिसामा जानेले कोभिड संक्रमण उपचार खर्च कभर गर्ने स्वास्थ्य वीमा गरेको हुनुपर्नेछ । खुला ठाउँमा रहँदा फेस मास्क लगाउनुपर्ने छैन । तर, अस्पताल, सरकारी कार्यालय, डिपार्टमेन्ट स्टोर, जीमखाना जस्ता अन्य पसलमा जाँदा भने अनिवार्य मास्क लगाउनुपर्ने छ ।
दूतावासकाअनुसार सभा-सम्मेलन, भेला जस्ता कार्यक्रममा उपस्थित हुँदा भौतिक दूरी कायम गर्नुपर्ने छ ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया