थप १ सय १२ मा संक्रमण पुष्टि

काठमाडौँ - नेपालमा थप १ सय १२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ८ सय १ पीसीआर परिक्षणका क्रममा ७७ जना र २ हजार ५ सय २७ एन्टिजेन परिक्षणका क्रममा ३५ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोभिडका कारण ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप ४ सय २९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ४ सय ९७ जना निको भएका छन् । हाल ५ हजार ३ सय ४० सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टाइनमा रहेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया