विङ्गर दुर्घटना हुँदा एकको मृत्यु

धनगढी : विङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत कंचनपुरको कृष्णपुर नगरपालिका-५ गुलरियामा म १ ज २४३ नम्बरको विङ्गर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर डडेल्धुराको अमरगढी नगरपालिका-५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्तको मृत्यु भएको हो । घाइते ६ जनाको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया