बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

मिर्गौला परीक्षणमा सिटीको प्याकेज

भैरहवा - विश्व मिर्गौला दिवसको अवसरमा सिद्धार्थनगर सिटी अस्पतालले विशेष प्याकेज ल्याएको छ । समुदायमा लुकेर बसेको मिर्गौलासम्बन्धी समस्या पत्ता लगाउन अस्पतालल एक महिने प्याकेज ल्याएको हो ।

२०६८ सालदेखि सेवा दिँदै आएको अस्पतालले मिर्गौला दिवस १० मार्चदेखि एक महिना मिर्गौला स्वास्थ्य प्याकेज न्यूनतम शुल्क एक हजार ७९९ मा ल्याएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । 

उच्च रक्तचाप भएका, मधुमेह भएका, धेरै औषधीहरुको सेवन गर्ने, धुम्रपान तथा मध्यपान गर्ने व्यक्ति, धेरै वजन भएका र परिवारमा सदस्यहरूमा किड्नी तथा पिसाबसम्बन्धी समस्या भएका व्यक्तिहरूलाई लक्षित गरि यो प्याकेज ल्याइएको उनले बताए ।

यो प्याकेजको शुल्क चार हजार १५० रहे पनि मिर्गौला दिवसकै अवसरमा विशेष छुटका साथ एक हजार ७९९ मा सेवा बिहीबार सुरु गरिएको हो । 
 

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल