नेपालमा काेभिड : शुक्रबार थपिए ७७ संक्रमित, १ को मृत्यु

काठमाडौँ- पछिल्लाे २४ घण्टामा देशभर कोभिड-१९ संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । शुक्रबारसम्ममा देशभर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ९५० संक्रमितको मृत्यु भइसकेको छ ।
आज ७ हजार ९८१ जनाको परीक्षण गर्दा ७७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । त्यसैगरी १८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ९ लाख ६० हजार ६८६ जना संक्रमणमुक्त भइसकेका छन् ।
देशभर सक्रिय संक्रमित ५ हजार २१२ र २४ घण्टामा १ लाख २६ हजार १९६ जनाले खोप लगाएका छन् । क्वारेन्टाइनमा १ सय ६ जना छन् ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया