चार लाखभन्दा बढी रकम लुटेको आरोपमा एक जना पक्राउ

दाङ – एक जना महिलाको चार लाखभन्दा बढी रकम लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बिहीबार बाटोमा हिँड्दै गरेकी महिलाको हातेपर्स खोसेर चार लाखभन्दा बढी रकम लुटेको आरोपमा दाङको घोराही उपमहानगरपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोराही–१३ की ४८ वर्षीया झुका रोकाको चार लाख ६७ हजार ७ सय २० रुपैयाँ बोकेको हातेपर्स खोसेर भागेका घोराही–९ का अन्दाजी २४ वर्षीय गणेशकुमार डाँगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई घोराही–१३ बाट तत्काल पक्राउ गरिएको दाङका प्रहरी पवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त

तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ

म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध

रक्षा र ऊर्जा सम्झौताका लागि श्रीलंकामा भारतीय प्रधानमन्त्री मोदी

दश स्थानीय तहका २० वडा डढेलोको उच्च जोखिममा

लोमान्थाङमा अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो

भाग खोज्ने प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ भने भाग दिने प्रधानमन्त्रीले रा…

प्रतिक्रिया