वोमी र ग्रामीणबीच मर्जर : सीइओमा आचार्य, नायब सीइओमा पोखरेल

काठमाडौं : वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्तबीच मर्जर सम्पन्न भएको छ । मर्जरपछिको पहिलो एकीकृत कारोबार मंगलबारबाट सुरु भएको हो ।
गाभिएपछि साविककै वोमी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यलाई चार वर्षका लागि निरन्तरता दिइएको छ । त्यस्तै साविकको ग्रामिण स्वयंसेवकका दिलिपकुमार पोखरेललाई नायब कार्यकारी प्रमुखको जिम्मेवारी दिइकएको छ । अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधानलाई चयन गरेको संस्थाले जानकारी दिएको छ ।

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

प्रतिक्रिया