महासंघको नेतृत्व चयनका लागि २५ चैतमा निर्वाचन

काठमाडौँ : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि चैत २५ गते निर्वाचन हुने भएको छ । महासंघका सचिव रामप्रसाद दाहालले २५ चैतमा नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन गर्ने मिति तोकिएको जानकारी दिए ।
निर्वाचनबाट शाखा, प्रदेश समिति र केन्द्रीय समितिका पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ । महासंघको नेतृत्वका लागि प्यानल बनाउन दलनिकट पत्रकारका संस्थाहरूले सहकार्य गरेका छन् ।

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

एसईई २०८१ मा बाल गीताञ्जली विद्यालयबाट ६ विद्यार्थीले ल्याए ४ जिपिए, पूर्वी का…
२४ घण्टामा झापाका बिर्तामोड, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

प्रतिक्रिया