खुशीका रंगहरुकाे होली [फोटो फिचर]

काठमाडौँ : रंगहरुको पर्व होली धुमधामका साथ सुरु भइसकेको छ । काठमाडौँ उपत्यकामा मंगलबारदेखि नै होली खेल्न सुरु गरेका छन् । होली पर्व नेपालीहरुले प्रेम र सद्भाव साटासाट गर्दै मनाउँछन्। प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो होली । होली रङ्गहरूको चाड हो ।
यो दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन्। बुधबार पनि काठमाडौँका विभिन्न ठाउँमा होली पर्व मनाएका छन् । यस वर्ष होलीको मुख्य दिन बिहीबार परेको छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया