प्रचण्ड बुटवलमा

बुटवल- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार आज बुटवल आएका छन् । पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न उनी उनी काठमाडौँबाट रुपन्देही आएको प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
मल्लका अनुसार प्रचण्डले पार्टीका प्रदेशस्तरीय नेताहरूलाई निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्न निर्देशन दिनेछन् । बुटवलको दरबार लनमा हुने कार्यक्रमका लागि माओवादीका लुम्बिनी प्रदेशका अगुवा कार्यकर्ता बुटवल आइपुगेका छन् । केन्द्रीय कमिटी बैठकलगत्तै माओवादी केन्द्र निर्वाचन अभियान सुरु गरेको हो । प्रदेश १ बाट माओवादीले निर्वाचन अभियान सञ्चालन गरेको हो ।
सो क्रममा प्रचण्डले पार्टीलाई पहिलो दल बनाउने गरी निर्वाचन अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिने गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया