शिवम सिमेन्टको मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु

मकवानपुर - हेटौंडा उपमहानगरपालिका –१६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगमा कार्यरत मजदुरको मेसिनको फित्तामा बेरिएर मृत्यु भएको छ ।
अन्दाजी २० वर्षको मजदुरको मेसिनको फित्तामा बेरीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उद्योगको मेसिन सरफाइ गर्नेक्रममा डिआर प्लान्ट मेसिनमा च्यापिएर भारत घर भइ हेटौंडा बस्दै आएका नकित अक्सर हुसेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक राजकुमार सापकोटाले बताए ।
उद्योगले मजदुर नियुक्ति गर्ने तर तालिम नदिइकन मेसीनरी काममा पठाउने गरेका कारण मजदुरको मृत्यु भएको हो । शिवमका सिमेन्ट उद्योगमा गतवर्ष पनि भारतीय मजदुरको फित्तामा नै बेरीएर मृत्यु भएको थियो ।
सिमेन्ट उद्योग ब्यावस्थापनको गैरजिम्मेवारपनका कारण पनि हरेक वर्षजसो मजदुरको काम गर्नेक्रममा मृत्यु हुने गरेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया