आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

काभ्रेमा भूकम्‍पको धक्‍का

काठमाडौँ : काभ्रेमा भूकम्प धक्‍का महसुस भएको छ । बिहान १० बजेर ५ मिनेटमा जिल्‍लाको सिसाखानी आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्‍द्रकाअनुसार भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको थियो ।