शिक्षक सेवा आयोगले लाइसेन्सका लागि वस्तुगत प्रश्न मात्र सोध्ने

काठमाडौँ- शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्रको परीक्षामा वस्तुगत प्रश्न मात्र सोध्ने भएको छ । यो पाठयक्रम चैत २ गतेदेखि लागू हुने आयोगले जनाएको छ ।
परीक्षाका लागि समय १ घण्टा हुनेछ । प्रथम तहको वस्तुगत प्रश्नहरू ४० प्रतिशत,द्धितिय तहका ३० प्रतिशत र तृतीय तहका लागि ३० प्रतिशत हुनेछ । परीक्षार्थीहरूले बहुवैकल्पिक प्रश्नको सही उत्तर दिएमा उत्तर बापत दुई अंक प्राप्त गर्नेछन् ।
आयोगले जारी गरेको सूचनामा पाठ्यक्रममा परेका ऐन, नियम, कानुन, नीति तथा कार्यक्रमहरू परीक्षाको मितिभन्दा तीन महिना अगाडि संशोधन भएको उल्लेख गरिएको छ ।

सेवारो चोक : जसले आज कालो बिहान देख्यो

बलेरो आगलागीः निधन भएका र घाइतेको पहिचान

मनाङको चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन

हिमाली याक चौँरीपालन सङ्कटमा

आजको मौसमः चार प्रदेशमा बर्षा र हिमालमा हिमपात हुने

आज तपाइको भाग्य कस्तो छ ? ( हेर्नुहोस राशिफल)

प्रहरीकै परीक्षामा ६ जना नक्कली परीक्षार्थी पक्राउ

प्रतिक्रिया