नबिल बैंकको व्यक्तिगत मुद्दति खातामा ७.५१% ब्याजदर

काठमाडौँः नबिल बैंकले व्यक्तिगत मुद्दति खातामा ब्याजदर बढाएको छ । नबिल बैंकले ब्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर वार्षिक ७.५१% पुर्याएको हो ।
यो स्कीम ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दति खाताहरुमा लागू हुने बैंकले जनाएको छ ।
यस ब्याजदरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्दति खातामा प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको छ ।
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_3JTf7HsbEB_avd78hkgz1rpczy9yhyjw7shej0cerbaaanttlkzwo3bkdslgs1zetg32jhh.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

एनसेल नेपाल सुपर लिग सिजन ३ : 'खल्ती र आइएमई पे' टिकेटिङ पार्टनर

प्रतिक्रिया