नेकपा केन्द्रीय कमिटी बैठकः आज विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौँ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडिमा शुक्रबारबाट सुरु १२औ पूर्ण बैठकले आगामी रणनीति तय गर्ने छ ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार दोस्रो दिन आज महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकले आसन्न स्थानीय तहको निर्वाचनबारे निर्णय गर्नेछ ।
नेकपामा आगामी निर्वाचन सदुपयोग गर्ने वा बहिस्कार भन्ने विषयमा मतान्तर छ । पार्टीका अधिकांश नेता-कार्यकर्ताले निर्वाचन बहिस्कार गर्नुपर्ने भन्दै दबाब दिइरहेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया