शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

काठमाडाैँमा लेटाङ घटनाकाे विराेध (फाेटाे फिचर)

काठमाडाैँ – काठमाडाैँमा मोरङकाे लेटाङ घटनाकाे विराेधमा प्रदर्शन भएकाे छ ।

माइतीघरमा विप्लव नेतृत्वकाे विद्यार्थी संगठनले विराेधमा प्रदर्शन भएकाे हाे ।