यस्ताे देखियाे झडपमा महिला प्रहरीले ज्यान गुमाएको आजको लेटाङ [फाेटाे फिचर]

लेटाङ- एक महिला प्रहरीको ज्यान जाने गरि आइतबार मोरङको लेटाङ-५ मा भएको घटनापछि देखिएको लेटाङ बजारको अवस्था र घटनास्थल । झडपपछि लागेको कर्फयूका कारण स्थानीयबासीले सोमबारको दिन घटनाको सन्त्रास र कफ्र्यूपछिको अन्यौलतामै बिताएका छन् ।
आइतबार दिउँसैदेखि तनावग्रस्त बनेको खेरुवास्थित शिक्षा विकास माबि प्राङ्गण र वरिपरीको सडक क्षेत्रमा प्रहरीसँग स्थानीयबासी र विद्यार्थीहरुको झडप भएको थियो । लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माबिका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा पढ्ने एक छात्रालाई गत शुक्रबार होलीको रंग दल्ने बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा आन्दोलित बनेका स्थानीय र विद्यार्थीहरुले प्रदर्शन चर्काएका थिए ।

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादी गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइते

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै
तीनतलेका किसानले व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

प्रतिक्रिया