पल शाह प्रकरण : वकिल कार्यालयमा बुझाइयो मिसिल

काठमाडौं– नाबालिग एक गायिकालाई ललाइफकाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहविरुद्धको जाहेरीमा गरिएको अनुसन्धान वकिल कार्यालय पुगेको छ। उनीमाथि अनुसन्धान सकिएकालेरायसहित मिसिल वकिल कार्यालय पुर्याइएको हो ।
बलात्कार उजुरी परेदेखि शाह प्रहरी हिरासतमा छन्।
न्यायाधिवक्ता रामचन्द्र शर्माले कार्यालयमा मिसिल आइपुगेको जनाएका हुन् । विभिन्न प्रलोभनमा पारेर शाहले एक वर्षदेखि नाबालिगलाई बलात्कार गरेको उजुरी उनीमाथि छ । तनहुँ प्रहरीमा पीडितका परिवारले उजुरी दिएका थिए । ११ गते उजुरी दिएपछि अभिनेता पल केही दिन फरार थिए । उनी १५ गते मात्रै प्रहरीसामू पुगेका हुन्।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया