मन्त्रिपरिषद् हेरफेर हुन सक्छ, माओवादीलाई हैसियतअनुसार भाग चाहिन्छ : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलिरहेको बताएका छन् । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अनौपचारिकरूपमा मन्त्रिपरिषद् हेरफेरको कुरा चलिरहेको बताएका हुन् ।
अब मन्त्रिपरिषद् हेरफेर हुँदा माओवादीको हैसियतअनुसार मन्त्रालय चाहिने उनको भनाइ छ । ‘मन्त्रिपरिषद्मा हेरफेरको कुरा त चलेको छ । औपचारिक ढंगले टुंगिएको छैन,’ प्रचण्डले भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ । माओवादीले सबैभन्दा बढी त्याग गरेको छ । देउवाले महाधिवेशनसम्म त्याग गर्न भन्नुभयो । माधवजीले नयाँ छौँ भन्नुभयो । यदि हेरफेर हुने स्थिति आयो भने हाम्रो हैसियतअनुसार मन्त्रालय चाहिन्छ भन्या छौँ ।’
उनले गठबन्धनमा नेतृत्वमा कुनै तिक्तता नभएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया