बेनेलीको सोझै ‘२५ हजार क्यास डिस्काउन्ट’ अफरको घोषणा

काठमाडौं –काठमाडौं । बेनेलीले नयाँ क्याम्पेनअन्तर्गत ‘सोझै २५ हजार क्यास डिस्काउन्ट’, ‘नो सेयर, नो लक, नो स्क्रयाच’ कुपन योजना ल्याएको छ ।
नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार रुपैयाँसम्मको नगद छुटको घोषणा गरेको हो । बेनेली बाइकका सबै नयाँ ग्राहकहरूले यो नगद छुट प्राप्त गर्ने जनाइएको छ ।
यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
इटालियन ब्रान्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सेग्मेन्टका बाइकहरू नेपालमा उपलब्ध छन् भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ लोकप्रिय बन्दै गएको जनाएको छ ।
बेनेलीको १५० सीसीदेखि ७५२ सीसीसम्मका विभिन्न बाइकहरू नेपालमा उपलब्ध छन् ।
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

महासंघद्वारा तारागाउँ रिजेन्सी होटल सम्मानित

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

प्रतिक्रिया