सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

नेप्सेको दुई साइटमा फरक-फरक डाटा

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)को दुई साइटमा फरक फरक डाटा देखाएको छ। मंगलबार कारोबार बन्द भएपछि नयाँ साइटमा १६.०४ अंकले बढेको छ भने पुरानो साइटमा १२.५४ अंकले बजार बढेको देखिन्छ । 

नयाँ र पुरानो साइटमा फरक-फरक अंक देखिँदा लगानीकर्ता कुन साइट आधिकारिक हो भन्नेमा दुविधामा परेका छन्।  झन्डै २ घण्टापछि नेप्सेले दुवै साइटको मिलाएको छ ।

 

पुरानो साइटमा देखिएको फरक