जबर्जस्ती करणीको मुद्दामा पीडितलाई मिल्न दबाब दिने वकिल पक्राउ

पोखरा : पोखराका एक वकिल पक्राउ परेका छन् । जबर्जस्ती करणीको मुद्दा मिलाउन भन्दै पीडित पक्षलाई दबाब दिने ५८ वर्षीय लक्ष्मीबहादुर घिमिरे बैदामबाट पक्राउ परेका हुन् । घिमिरे निजि वकिलको रुपमा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरामा जबर्जस्ती करणीको कसुरमा पक्राउ परेका सुर्यलाल खड्का र कमानसिंह लामाले बयानमा घिमिरेको नाम लिएपछि पक्राउ गरिएको हो । जबर्जस्ती करणीको आरोपमा पक्राउ पर्दा दुई पीडकबाट प्रहरीले १२ लाखको चेक र १ लाख १० हजार नगद बरामद गरेको थियो ।
घिमिरेमाथि चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरि नायव उपरीक्षक (डिएसपी) सुवास हमालले बताए ।

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
_KVBV1sF2Md_o2gfe6lplzd30zqacwzhm4w4q0enajmx7mx0wbzcjcpqijxd7o2wxdtdslss_1yUQF550jl_rz0v7yu68lmbtjhe5ziwuizacci5qfnmln5tyotcorozp1rvhne8qgrr29dy.jpg)
संस्कृति संरक्षण गर्न पञ्चेबाजा तालिम

पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण

मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

७ सय फरार प्रतिवादी पक्राउको सूचीमा

तनहुँमा सम्झौता म्याद अगावै कालोपत्र सकियो

खोल्साको टिम्मुरबाट आम्दानी

प्रतिक्रिया