नेपाल भर्सेस पपुवा न्युगिनी : सोमपालले दिलाए नेपाललाई पहिलो सफलता
काठमाडौँ- पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले सुरुवातमा बलिङ गरेको छ । र्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
बलर सोमपाल कामीले पपुवा न्युगिनीसँगको पहिलो खेलमा नेपाललाई पहिलो सफलता दिलाएका छन् । पुपुवा न्युगिनीले ५ ओभरमा १ विकेट गुमाउँदै २४ रन बनाएको छ ।
त्यसैगरी आज नेपालले तीन परिवर्तन गरेको छ । आसिफ शेखको स्थानमा देव खनाल परेका छन् । युवा ब्याटर देव खनालले आज नेपाली सिनियर टोलीमा डेब्यू गरेका छन् । देवलाई कप्तान सन्दीप लामिछानेले डेब्यू क्याप दिएका हुन् ।
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
प्रतिक्रिया