चीन र भारतका विदेशमन्त्रीबीच नयाँ दिल्लीमा भेट

काठमाडौँ– चीन र भारतका विदेशमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतको सरप्राइज भिजिट गरेका चिनियाँ स्टेट काउन्सिलर वाङ यी र भारतीय विदेश मन्त्री एस जयशंकरबीचको भेटघाटपछि वाङ नेपाल आउने कार्यक्रम छ ।
वाङ परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । वाङको भ्रमण आजदेखि आइतबारसम्म हुन लागेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकर चिन मामिला विज्ञ समेत हुन् ।
Greeted Chinese FM Wang Yi at Hyderabad House.
— Dr. S. Jaishankar (@DrSJaishankar) March 25, 2022
Our discussions commence shortly. pic.twitter.com/eWq4gXIeK0

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया