नेपालका रोहितको शतक प्रहार

काठमाडौं । नेपाली क्रिकेटर रोहित पौडेलले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । पपुवा न्युजिनी (पीएनजी) विरुद्ध त्रिवि क्रिकेट मैदानमा जारी एक दिवसी क्रिकेटमा उनले शतक प्रहर गरेका हुन् ।
रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतकइय पारी खेले । रोहितको यो पहिलो एकदिवसीय शतक हो । ये सँगै एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने उनी दोस्रो नेपाली खेलाडी बने ।
यसअघि पारस खड्काले सन् २०१९ मा यूएईविरुद्ध शतक प्रहार गरेका थिए ।
त्रिवि खेल मैदानमा पीएनजीले पहिले ब्याटिङ गर्दै नेपाललाई २९३ रनको लक्ष्य दिएको थियो । जितका लागि लक्ष्य पछ्याइरहेको नेपाल अहिले आक्रामक ब्याटिङ गरिरहेको छ ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया