शतक प्रहार गरेका रोहित १२६ रन बनाएर आउट

काठमाडौं–घरेलु मैदानमा पपुवा न्युजिनी पीएनजी सँग खेलिरहेको नेपालका ब्याटर रोहितकुमार पौडेल पभेलियन फर्केका छन् । उनले १२६ रनको योगदन दिदैं पभेलियन फर्केका हुन् ।
नेपाली क्रिकेटर रोहित पौडेलले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । पपुवा न्युजिनी पीएनजी विरुद्ध त्रिवि क्रिकेट मैदानमा जारी एक दिवसीय क्रिकेटमा उनले शतक प्रहार गरेका हुन् ।
रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतकइय पारी खेले । रोहितको यो पहिलो एकदिवसीय शतक हो । ये सँगै एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने उनी दोस्रो नेपाली खेलाडी बने ।
यसअघि पारस खड्काले सन् २०१९ मा यूएईविरुद्ध शतक प्रहार गरेका थिए ।
त्रिवि खेल मैदानमा पीएनजीले पहिले ब्याटिङ गर्दै नेपाललाई २९३ रनको लक्ष्य दिएको थियो । जितका लागि लक्ष्य पछ्याइरहेको नेपाल ब्याटिङ गरिरहेको छ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_w9YBk6jy3L_yadiuygr6jffhpid7e2vtzwvb1khtzld9kzj9rhoolctqwlknikkdtbgueih.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया