कांग्रेस केन्द्रीय समितिको अर्को बैठक चैत १३ गते बस्ने

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठक स्थगित भएको छ ।
अपरान्हबाट सुरु भएको बैठकमा २० जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि, ६ प्रदेश सभापति र गण्डकीका मुख्यमन्त्रीले आफ्ना धारणा राखेपछि बैठक स्थगित गरिएको हो ।
आजको बैठकमा नैनसिंह महर, प्रदिप पौडेल, गोविन्द शाह, रामहरि खतिवडा, मदनकृष्ण श्रेष्ठ, जानकी सिंह, सरस्वती अर्याल, गोविन्द पोखरेल, दिलमान पाख्रिन, रमा पौडेल, दिनेश कोइराला, अजयबाबु शिवाकोटी, शान्ति परियार, हरिशरण नेपाली, टेकबहादुर गुरुङ, कृष्ण किशोर घिमिरे, मोहन बहादुर बस्नेतलगायतले आफना धारणा राखेका थिए ।
अधिकांशले कांग्रेस चुनावमा जाँदा गठबन्धन गरेर हैन एक्लै जानुपर्ने धारणा राखेका थिए । कांग्रेसको अर्को बैठक चैत १३ गते बस्ने छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया