पीएनजीविरुद्ध दीपेन्द्र सिंह ऐरीको सतक

काठमाडौँ - पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् । दीपेन्द्रले १३६ बलमा ६ चौकासहित सय रन पूरा गरेका हुन् । उनी १४० बलमा १०५ रन बनाउँदै आउट भए ।
दीपेन्द्र एक दिवसीयमा शतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन् । शुक्रबार मात्र रोहित पौडेलले शतक हान्दै पारस खड्काको रेकर्ड तोडेका थिए ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया