पीएनजीविरुद्ध नेपालको आक्रामक ब्याटिङ

काठमाडौं–त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको सुरुआती खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालले ब्याटिङ गरिरहेको । पावर प्लेमा आक्रामक ब्याटिङको सुरुआत गरेको नेपालले एक विकेटसमेत गुमायो ।
ओपनल कुशल भुर्तेलले पहिलो बलमै छक्का प्रहार गरे । उनले पहिलो ओभरमा एक् छक्का र चौका प्रहार गरेका हुन् । ओपनर भुर्तेल ११ बल खेल्दै २० रन जोडेर पभेलियन फर्किए ।
टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई पहिले ब्याटिङको लागि निम्तो दिएको हो ।
सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता छ । नेपालले दुवै टोलीसँग दुई–दुई खेल खेल्नेछ ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया