टि–ट्वेन्टीमा पारसपछि सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी को हुन् ?

काठमाडाैँ- टि–ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा बढी रन पारस खड्काको नाममा छ । ३३ वटा अन्तर्राष्ट्रिय टि–ट्वेन्टी खेलमा उनले ७ सय ९९ रन बनाएका छन् । उनले एकै खेलमा सबैभन्दा बढी बनाएको रन १०६ हो ।
नेपालका लागि टि–ट्वेन्टीमा पहिलो पटक शतक प्रहार गर्ने कीर्तिमान खड्काकै नाममा छ । पारसपछि नेपालका लागि टि–ट्वेन्टीमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्, दीपेन्द्रसिंह ऐरी । ऐरीले ३५ खेलमा ७८२ रन बनाएका छन् ।
टि–ट्वेन्टीमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीको तेस्रो स्थानमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् । मल्लको नाममा ७४८ रन छ ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया