राप्रपाद्वारा केन्दीय सम्पादन समिति गठन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले आज अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसम्पादक समिति गठन गरेको छ ।
सो समितिमा उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, धु्रवबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्दश्याम गिरी रहेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठद्वारा विज्ञप्तिमा उल्लेख छ । सो समितिमा महामन्त्री डा धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ, प्रह्लादप्रसाद साह छन् ।
केन्द्रीय सदस्य दीपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्तीमगर, जयन्त चन्द, टङ्क ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार पनि समितिमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया