कोलोम्बोमा परराष्ट्र मन्त्री खड्काले भेटे श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेलाई

काठमाडाैँ - बिमस्टेकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन श्रीलंकामा पुगेका परराष्ट्र मन्त्री नारायण खड्का र श्रीलंकाका प्रधानमन्त्री महेन्दा राजापाक्षेबीच भेटवार्ता भएको छ।
सो अवसरमा विद्यमान सहयोगलाई थप मजबुत बनाउने र नेपाल–श्रीलंका सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया