वाइफाई गुणस्तर जाँचका लागि पाँच कम्पनी सर्टलिस्टमा

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाईको गुणस्तर प्रभावकारी बनाउनको लागि ५ कम्पनीलाई सर्ट लिस्ट गरेको छ । वाइफाई हटस्पट सञ्चालन उपनियम बमोजिम भए नभएको अनुगमनका लागि ५ ओटा परामर्शदाता संस्थालाई गरेको हो।
केही समयअघि प्राधिकरणले वाइफाईको गुणस्तर प्रयोजनका लागि आशयपत्र आह्वान गरेको थियो। त्यसै आह्वान अनुरुप आएका आवेदन मध्येबाट नियम अनुसार ५ ओटा नेपाली संस्थालाई सर्ट लिस्ट गरेको हो।
पाँच लिस्ट गरिएका पाँच कम्पनीमा ग्रीन टिक नेपाल, मालाकाई मेखी टेक्नोलोजिज एन्ड सप्लायर्स, इन्क्लुजिभ एभरेष्ट जेभी, महारुद्र सिनर्जी जेभी र ट्यान्जेन्ट कन्सल्ट्यान्ट ग्रुप एन्ड सप्लायर्स रहेका छन्।

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया