मलेसियाविरुद्ध नेपाल बलिङ गर्दै, दिलिप नाथको डेब्यू

काठमाडौं – काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
त्रिवी क्रिकेट मैदानमा मलेसियाले टस जितेर नेपाललाई बलिङ गर्ने निम्तो दिएको हो । सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ ।
नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो । नेपालले मलेसियाविरुद्ध दिलिप नाथलाई टिममा स्थान दिएको छ ।
दिलिप नाथको टी–ट्वान्टीमा डेब्यू समेत गरेका छन् । पीएनजीविरुद्ध खेलेका लोकेश बम भने मलेसियाविरुद्धको प्लेइङ ११ मा अटाएका छैनन ।
नेपालको प्लेइङ ११ः
कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, दिलिप नाथ, कुशल मल्ल र रोहित पौडेल ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया