टी–ट्वान्टीमा ८ सय रन बनाउने दिपेन्द्र पहिलो नेपाली

काठमाडौं – नेपाली क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
दिपेन्द्रले टी–ट्वान्टीमा ८ सय ३ रन जोड्दै सबै भन्दा बढी रन बनाउने नेपाली क्रिकेटर बनेका हुन् ।
यस अघि पूर्व क्रिकेटर तथा कप्तान पारस खड्काले ७ सय ९९ रन बनाएका थिए ।
दिपेन्द्रले ३६ खेलमा ८ सय रन पुरा गरेका हुन् । उनी ८ सय रन बनाउने पहिलो खेलाडी समेत बनेका छन् ।
दिपेन्द्रले त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसियाविरुद्ध २१ रन जोड्दै कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए ।
पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ७ सय ४८ रन जोडेका छन् ।

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

प्रतिक्रिया