युक्रेनी शरणार्थीले म्यानचेस्टर सिटीमा अभ्यास गर्ने

काठमाडौंँ – इंग्लीस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले युक्रेनी शरणार्थी आन्द्री क्राभचुकलाई क्लबसगै अभ्यासका लागि अनुमति दिएको छ । सिटी तथा युक्रेनका डिफेन्डर ओलेक्सान्डर जिन्चेनकोले गरेको प्रयासपछि क्राभचुकलाई सिटीले अभ्यासका लागि अनुमति दिएको हो ।
क्राभचुक र जिन्चेनकोले सख्तर डोनेस्कमासँगै खेलेका थिए । रुसले युक्रेनमाथि आक्रमण गर्ने समय क्राभचुक रुसी क्लब टोर्पेडो मस्कोका लागि टर्कीमा बन्द प्रशिक्षणमा रहेका थिए ।
२३ वर्षीय मिडफिल्डर क्राभचुकले रुसी क्लबस“गको सम्झौता अन्त्य गरिसकेपछि म्यानचेस्टर गएका थिए । म्यान्चेस्टरमा उनी सिटीको य–२३ टिमसग अभ्यास गर्नेछन् । क्राभचुकले आफ्नै देशमाथि आक्रमण गर्ने देशमा फुटबल खेलिरहेकोले क्लब छाड्ने एउटामात्र निर्णय आफसँग रहेको प्रतिक्रिया दिए ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया